चिनियाँ सहायक मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल आउँदै

  फागुन ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन ५ । चिनियाँ सहायक मन्त्री सिन वाओनको नेतृत्वमा चिनियाँ नेताहरूको एक टोली नेपाल भ्रमणमा आउने भएको छ। उनीहरू फागुन ९ गते काठमाडौं ओर्लिने बताइएको छ ।

चिनियाँ टोली दुई दिन काठमाडौंमा रहनेछ । चिनियाँ नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसहित दलका नेताहरूला भेट्ने कार्यक्रम तय हुँदैछ । भारतीय र अमेरिकन उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेलगत्तै चिनियाँ नेताहरू काठमाडौं आउन लागेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर