भारतीय विदेश सचिव सोमबार नेपाल आउने

  माघ २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २७ । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर