प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक !

  माघ २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २३ ।  राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सोमबार अपरान्ह चार बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

‘नियमति बैठक हो, मन्त्रालयका विभिन्न एजेण्डाका विषयमा छलफल हुने छ,’ स्रोतले भन्यो। त्यस बाहेक सरुवा बढुवका विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।

आइतबार रास्वपा सरकारबाट बाहिरिएपछिको परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर