काठमाडौँ प्रशासनबाट चार किसिमका सेवामा टाइम कार्ड लागु

  पुष २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार किसिमका सेवामा टाइम कार्ड लागु गरेको छ । आजदेखि सुरु गरिएको टाइम कार्ड सेवाको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अवलोकनरनिरीक्षण गरेका छन् ।

निरीक्षणपछि उनले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर