जापानमा हिमपातका कारण १७ जनाको मृत्यु, नेपालीहरुको अबस्था के छ ?

  पुष १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १२ ।  जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । त्यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् । नेपालीहरुको अबस्था पनि सामान्य रहेको त्यहाको सरकारले बताएको छ ।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर