मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १५ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ ।
चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४२५ रुपैयाँ पुगेको छ ।