त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो, विद्युत स्टेसनमा क्षति

  १८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १४ ।   आज (बुधबार) बिहानदेखि भोटेकोशीमा भीषण बाढी आएको छ ।

बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर