सुनको मूल्य सात सयले गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

  १८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर