कालोपट्टी बाँधेर विद्यालय शिक्षा विधेयकको विरोध

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ ।   प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले गुणस्तरीय शिक्षा-निजी विद्यालयको प्रतिबद्धता संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

उनीहरुले सोमबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर