कांग्रेस संसदीय दलको बैठक माघ १३ गते हुने

  माघ ११, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ११ । नेपाली कांग्रेस संसदीय दलको बैठक माघ १३ गते बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टी सचिवले जनाएको छ ।

बैठकमा माघ १८ गतेदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर