यी प्रदेशमा भारी वर्षाको सम्भावना

  श्रावण ०६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ । देशका विभिन्न स्थानमा आज (सोमबार) पनि वर्षाको सम्भावना छ ।

देशभर आंशिकदेखि पूर्ण बदली रहँदा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशकको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तपाईंको प्रतिक्रिया

थप खबर