नेपाल प्रहरीका १२६ असईको सरुवा, को कहाँ ? (सूचीसहित)

  चैत ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ ।   नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूह सञ्चारतर्फका प्रहरी सहायक निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार १२६ जना असईहरुको सरुवा गरेको हो।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

https://www.facebook.com/NepalPolicePHQ/posts/pfbid02AWpgKeZ6NnKv9Zm9WmboyPb8xNfmwnaZTEL4PE7vTjszPNwxQMNDnYnjF9LEnGgfl?ref=embed_post

तपाईंको प्रतिक्रिया

थप खबर