‘सबै कर्मचारी हतास छन्,सबैभन्दा पहिला उनीहरुको मनोवल उठाउने काम गर्नुछ’

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज २    नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बरालले कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गरिन्।

विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिनुभएकी वरिष्ठ अधिवक्ता भण्डारीको कानुन व्यवसायमा सक्रिय थिइन्। उनले कानुनमा स्नातक गरेकि छिन्।

केही वर्षअघि राष्ट्रिय सूचना आयोगमा सूचना आयुक्त भएर पनि काम गरिन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २९ गते उनलाई नेपाल सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा भण्डारीलाई नियुक्त गरेका थिए।

यही भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनका क्रममा महान्यायाधिवक्ता कार्यालय र देशभरका सरकारी वकिल कार्यालयमा पनि निकै क्षति भएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर