इजरायल र हमासबिच अस्थायी युद्धविराम

  माघ ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ४ ।  लामो प्रयासका बिच इजरायल र हमासबिच युद्धविराम भएको छ । दुई पक्षबिच युद्धविराम गर्ने तथा एकअर्काले बनाएका बन्धक छाड्ने सम्झौता भएसँगै युद्धविराम भएको हो । करिब १५ महिनादेखि जारी युद्ध अब छ साताका लागि अस्थायी विराम भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि पटक पटक युद्धविरामका लागि वार्ताको पहल भए पनि भङ्ग हुँदै आएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर