आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २ ।   नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले  राष्ट्र बैंकबाट तुरुन्त पाइनेगरी साविककै आकार र रङमा १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको हो। नोटमा बाँयातर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । 

यस नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ। 

तपाईंको प्रतिक्रिया

थप खबर