माओवादीले छेपारोझैं रङ फेर्‍यो, सदन चल्न दिँदैनौं : राप्रपा

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन्।

सभामुख र प्रमुख सचेतकहरूबीचको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विरोधका कार्यक्रम जारी रहने बताएका हुन्।

‘छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनु पर्छ। गृह मन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ,’ उनले भने।

तपाईंको प्रतिक्रिया

थप खबर