रवि लक्षित गृहमन्त्रीको टिप्पणी : एउटा कोठामा एक कैदी बसेको बिरलै होला

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही कारागार बसाइ र सुविधाका विषयमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री रमेश लेखकले बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बैठकमा कटाक्ष गरेका छन् ।

कारागारमा रविलाई न्यूनतम सुविधा समेत नदिएको आरोप सामाजिक सञ्जालमा सर्वत्र भइरहेका बेला गृहमन्त्री लेखकले भौतिक पूर्वाधार अभाव र बजेटको सीमितताका कारणले चाहेका जति धेरै सुधारका काम गर्न नसकिएको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर