नयाँ प्रधानमन्त्रीको शपथ ८:४५ बजे : शीतल निवास

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २७ ।  अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै सपथ लिने भएका छन्

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर