जेनजीको आन्दोलनले बन्द सेयर बजार असोज ५ गते मात्र खुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २७ ।    सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गते सेयरबजार बन्द रहने जानकारी दिएको हो ।  

‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार उक्त अवधिका लागि सेयरबजार बन्दको निर्णय गरेको जनाएको छ ।  

तपाईंको प्रतिक्रिया

थप खबर