आन्दोलनमा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टि

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २७ ।    जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका मध्ये चार जनाको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर