अध्यक्ष नेपालबारे सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको छु : खनाल

  असार २८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २८ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्ष माधवकुमार नेपालका विषयमा आफूले सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको बताएका छन् ।

आज (शनिबार) चीन भ्रमण सकेर स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका विषयमा आफूले सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको तर अहिले सार्वजनिक नगरेको जानकारी गराए ।

तपाईंको प्रतिक्रिया

थप खबर