जनता र राज्यविरुद्धको चिन्तन र व्यवहार अलोकतान्त्रिक :  शंकर पोखरेल

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २७ । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता नै शक्तिका श्रोत भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले यस्तो बताएका हुन्।

उनले जनताको हित नै राज्यको कर्तव्य भएको पनि उल्लेख गरे। त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक भएको उनको भनाइ छ। उनले लेखेका छन्, ‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्। जनताको हित नै राज्यको कर्तव्य हो। त्यस विपरित चिन्तन र व्यवहार अलोकतान्त्रिक हो।’

तपाईंको प्रतिक्रिया

थप खबर