धादिङको त्रिशूली नदीमा दुई वटा शव भेटियो

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ ।   धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ ।

गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन् । ‘दुईटा शव भेटिएको छ । अनुसन्धान भइरहेको छ,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर