मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २४। गैरआवासिय नेपाली संघ(एनआरएन), क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको नयाँ कार्यसमिति गठन भएको छ।
नवौं महाधिवेशनले सन् २०२५-२०२७ कार्यकालको लागि नयाँ कार्यसमिती गठन भएको जानकारी मिडियाबाजी डटकमलाई प्राप्त भएको छ l
नामावली यसप्रकार रहेकाे छ:-
क्र. सं. नाम पद
१ दण्डपाणी अर्याल अध्यक्ष
२ चिरन्जीवी बस्नेत उपाध्यक्ष
३ देवराज अर्याल सचिव
४ कृष्ण कुमार थापा सह-सचिव
५ लक्ष्मण रोकाया कोषाध्यक्ष
६ मोहनराज गुरुङ सह-कोषाध्यक्ष
७ सन्तोष खड्का सदस्य
८ प्रितम खड्का सदस्य
९ गोबिन्द बहादुर दियाल सदस्य