नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४। प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र संघीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर