बिहानै भूकम्पको धक्का महसुस

  पुष २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष २३ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

गुगल स्रोतको अनुसार उक्त क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का ठुलो महसुस गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर