कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २१ ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक घटनाक्रमका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर