मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २३। पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार उनको निधन भएको हो।
लामो समयदेखि पार्किन्सन रोगबाट पीडित आईसीयूमा राखेर उपचार भइरहेको थियो।
नेकपा एमालेका नेता नेपाल केही वर्षदेखि राजनीतिक गतिविधिमा निष्क्रिय थिए।