म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको झट्का

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २० ।  म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको सो भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो । यसअघि असार १५ गते मुगुको जिमा केन्द्रबिन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर