इन्द्रध्वज ठड्याएर वसन्तपुरमा इन्द्रजात्रा औपचारिक रुपमा सुरु

  भदौ १९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १९ ।   काठमाडौंको वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ ।

इन्द्रध्वज बिहीबार बिहान १० बजेर ३१ मिनेटको साइतमा ठड्याइएको हो। चलिआएको परम्परा अनुसार हनुमानढोकामा इन्द्रध्वज ठड्याएपछि एक साता लामो इन्द्रजात्रा सुरु हुन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर