१० वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादी चिनि माया लिम्बु पक्राउ

  चैत २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २२ ।  जाहेरवाली बालिकाहरु परिवर्तित नाम २६ बबरमहल १०१ र परिवर्तित नाम २६ बबरमहल १०२ लाई प्रतिवादी चिनि माया लामा लिम्बु भन्ने चिन माया लिम्बुले जिल्ला काठमाडौं टोखा नगरपालिका वडा नं ९ मा संचालन गरेको होटलमा अन्य ४,५ वटा कोठा समेत भाडामा लिई वेश्यागमनका लागी आउने ग्राहकहरुबाट एकजना बराबर रु एक हजार लिने ब्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

बालिकाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने, सो कुरा बाहिर कसैलाई बताएमा ज्यान समेत लिने भन्दै विभिन्न डर, त्रासमा पारी बन्धक बनाई राखेकोले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त भएपछि प्रहरीले प्रक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर