निरन्तर रेकर्ड बनाउँदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १८ ।  नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।

सुन आज पनि तोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर