७० वर्ष कटे, समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जानेछु : प्रचण्ड

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू ७० वर्ष कटे पनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताएका छन् ।

दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएकाले सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर