आज मंगलवार गणेश पूजा कसरी गर्ने ? जप्नुहोस् ११ मन्त्र

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १७ । मंगलवार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ। मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ। मंगलबार मासु सेवन गर्नु हुँदैन। मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाईंको क्रोधमा वृद्धि हुन्छ। 

१) श्री गणेशाय नमः

२) ॐ श्री गणेशाय नमः

३) गं गणपतये नमः

४) ॐ गं गणपतये नमः

५) ॐ गं ॐ गणाधिपतये नमः

६) ॐ सिद्धि विनायकाय नमः

७) ॐ गजाननाय नमः

८) ॐ एकदंताय नमो नमः

९) ॐ लम्बोदराय नमः

१०) ॐ वक्रतुंडाय नमो नमः

११) ॐ गणाध्यक्षाय नमः

तपाईंको प्रतिक्रिया

थप खबर