आज मन्त्रिपरिषद बैठक बस्दै

  पुष १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर