‘राष्ट्रिय मेलमिलाप अहिलेको आवश्यकता हो’ : सभापति देउवा

  पुष १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १६ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मेलमिलाप अहिलेको आवश्यकता रहेको बताएका छन् । आज राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सम्पूर्ण नेपालीको एकता नै मेलमिलाप भएको बताएका हुन् ।

उनले बिपी कोइरालाको मेलमिलापको नीतिलाई प्रशंसा गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर