आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणा सुरु {LIVE}

  जेठ १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १५ ।   सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्दै भाषण सुरु गरेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो ।

सरकारले पारित गरेको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरिरहेका छन् ।\

तपाईंको प्रतिक्रिया

थप खबर