सुनको मूल्य १ हजार १०० रुपैयाँ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  चैत १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र १५ ।  नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ हजार २७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर