सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?

  भदौ १०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १० ।  सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी यस दिन १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर