सुनको भाउ आज यथावत्, तोलाको कतिमा हुँदैछ कारोवार ?

  असार १२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ । सुनको भाउ आज हिजोकै भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ भएको थियो ।

आज यो भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर