न्यूरोडका व्यवसायी आज पनि आन्दोलित

  माघ १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १० । न्यूरोडका व्यवसायी आज पनि आन्दोलित भएका छन् ।

महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

न्यूरोडबाट पार्किङ हटाउँदा व्यापार खस्किँने भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर