मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ । बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
विनिमयदर