त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

  फागुन ११, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् ।

कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपकुलपतिमा बराललाई नियुक्त गरेका हुन् ।

उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । जसमध्ये बराललाई नियुक्त गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर