त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

  माघ ०९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ ९ ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् ।

शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।

सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार अब उपकुलपति नियुक्तिका लागि समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ‘आवेदनहरु भेरिफाई गर्ने काम भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर