सन नेपाल लाइफको ७५ प्रतिशत ब्याज छुट अभियान

  पुष ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष ४ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिमा लेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट दिने योजना ल्याएको जनाएको छ ।

कम्पनीले पुस २६ सम्म मात्र उक्त छुट प्राप्त हुने बताएको छ । कम्पनीका अनुसार आर्थिक समस्याका बिमा लेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बिमाको दायरामा ल्याउन सो योजना ल्याइएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर