मिडियाबाजी डटकम काठमाडौं ,फागुन ४ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुईरदुई रूपैयाँले बढाएको हो । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।
वृद्वि भएको मूल्य शुक्रबार बिहान एकबजेबाट लागू हुनेछ ।
