त्रिशूली नदीमा गाडी खसेको अपुष्ट सूचना !

  माघ ०२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ २ । नारायणगढ मुग्लिन सडकखण्डको चितवनको इच्छाकामना ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना आएको छ । अहिले गोताखोरको टोली परिचालन गरिएको छ ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन ।

photo: file

तपाईंको प्रतिक्रिया

थप खबर