सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारको निर्णय

  चैत ३०, २०८०

मिडियाबाजी डटकम काठमाडौं,चैत्र ३० ।  सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर