पहिचान खुलाउनेविरुद्ध गौशाला–२६ ले दिइन् साइबर ब्युरोमा उजुरी

  पुष २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउने खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।

गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा दुईटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर