मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार आरोपमा पीडितको पहिचान खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता कारबाहीमा परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो । उनले पीडित गौशाला २६ परिवर्तित नामको पहिचान सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।